घुम पाकुम घुम Latest Romantic Teej Song
18:25
Unknown
बटेउली को घर मेरो नाममा छ
घडेरी नि दुइ तीन ठाम मा छ !!
घुम पाकुम घुम नाच्नी ले नाच माया गाउने ले गाउ
बजाउनेले बजाउ घुम पाकुम घुम
बिहे गर्ने कोहि छ छ भने आऊ
म त घर कि कान्छी छोरी हुम !!
घडेरी नि दुइ तीन ठाम मा छ !!
घुम पाकुम घुम नाच्नी ले नाच माया गाउने ले गाउ
बजाउनेले बजाउ घुम पाकुम घुम
बिहे गर्ने कोहि छ छ भने आऊ
म त घर कि कान्छी छोरी हुम !!
